हेर्नुहोस मृतक प्रेमीसँग बिहे गरेर प्रेमीकाले यसरी विश्वलाई नै रुवाइन् !
म के हो ? मानिसहरु यसको ठ्याक्कै परिभाषा गर्न सक्दैनन् । गरिहाले पनि मानिसपिच्छे फरक–फरक परिभाषा पाउन सकिन्छ । कसैले प्रेम त्याग हो भन्छन् त कसैले प्राप्ती । वास्तवमै प्रेम बुझ्न निकै गाह्रो छ । प्रेमकै विषयमा थाइल्याण्डमा एक घटना बाहिर आएको छ जसले फेरि एकपटक सवैलाई प्रेमबारे सोच्न बाध्य बनाउँछ ।एक युवतीको युवकसँग बिहे गर्ने कुरो छिनिएको थियो ।
दुवै आपसमा प्रेम पनि गर्दथे । तर उनीहरुको प्रेममा दैबले आँखा लगाएछ क्यारे । युवकको हृदयघातका कारण मृत्यु भयो । तर, यस संसारबाट विदा भइसकेका युवकसँग ती युवतीले विवाह गरिन् र उनले प्रेमको परिभाषबारे सोच्न सवैलाई बाध्य बनाइन् । डेली मेलले जनाएअनुसार च्याचोङग्सौ प्रान्तकी नान थिप्पारतले बिहे हुने कुरो छिनिएका आफ्ना मृतक प्रेमिसँग गरेको एउटा बाँचा पुरा गरिन् ।
उनले प्रेमिलाई जीवनभर साथ दिन नसकेता पनि संसारलाई आफ्नो प्रेम देखाइन् र यसको हिराई पनि ।मृत शरीरलाई राखेर ती युवतीले त्यहाँको रित अनुसार सवै प्रक्रिया पुरा गरेर ती युवसँग बिहे गरिन् । जसका कारण त्यहाँ उपस्थित अन्य मानिसका आँखाबाट आँसु रोकिन सकेनन् ।
रोकियोस् पनि कसरी त्यो क्षण निकै फरक थियो । त्यहाँ प्रेमको हार होइन जित भइरहेको थियो । सो क्रममा वेहुली र मृत शरीर दुवै बिहेको पोशाकमा सिजिएका थिए । विहे पछि थोरै प्रतिक्रिया दिँदै उनले भनेकी थिइन्, ‘म उसलाई निकै प्रेम गर्थे । आज उसले मलाई छाडेर गयो तर, मेरो प्रेम कहिल्यै मर्ने छैन । म यो सहनै सक्दिन कि ऊ अहिले मसँग छैन तर, मलाई आशा छ अर्को जन्ममा म पक्कै उसको हुनेछु ।
September 21, 2018 1:10 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन