निर्मला हत्या प्रकरणः को-को परे अनुसन्धानको दायरामा ?
काठमाडौँ, १० असोज । कञ्चनपुरकी बालिका निर्मला बलात्कार तथा हत्या प्रकरणमा नेपाल प्रहरीले एसपी डिल्लीरम विष्टसहित १७ जनालाई निगारीमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।कारबाही अगाडि बढाएका व्यक्तिहरुमा राजेन्द्रसिंह धामी, धर्मसिंह धामी, सुरेन्द्रसिंह कुँवर, चाँदनी साउद, वासुदेव अवस्थी, पे्रमबल्लवभ जोशी, जगदीश भट्ट, एकीन्द्रबहादुर खड्का, कृष्णीसिंह विष्ट, रामसिंह धामी, धर्मेन्द्रसिंह विष्ट र लाल विष्ट रहेका छन् ।
प्राप्त जानकारीअनुसार अनुसन्धानको सिलसिलामा प्रहरी प्रधान कार्यालयले नेपाल राट्र बैंक प्रधान कार्यालय बालुवाटारलाई पत्र लेखी उल्लिखित व्यक्तिहरुको विवरणसहित बैंकखाता माग गरेको छ ।०७५ असोज ४ गते बैंकिङ विवरण माग गरिएको पत्रमा भनिएको छ, २०७५ साल साउन ११ गते जिल्ला कञ्चनपुर भिनपा १८ स्थित उखुवारीमा बर्ष १३ की निर्मला पन्तलाई कर्तव्य गरी मागरेको घटनाको छानविनको सिलसिलामा निम्न बैंकमा निम्नअनुसार खाता नम्बरहरुमा मिति २०७५ साल साउन ५ गतेदेखि हालसम्म भए गरेका कारोवारहरुको विवरण आवश्यक परेको हुँदा यथाशीघ्र विभागमा पठाई सहयोग गरिदिनुहुन अनुरोध छ ।
September 26, 2018 10:38 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।