दाङमा विद्यालयमा कम्प्युटर सञ्चालन गर्न सोलार
7 years अगाडी
Susma Dhakal
दाङको बिकट क्षेत्र राजपुर गाउँपालिकाको गौरीशंकर आधारभूत विद्यालयमा कम्प्युटर सञ्चालनका लागि जडान गरिएका सोलार । विद्युतसमेत पुग्न नसकेको उक्त वडामा गाउँपालिकाको रु नौ लाखको सहयोगमा कम्प्युटर र सोलार जडान गरिएको हो । तस्वीर : दीपक बोहरा, लमही,
September 26, 2018 12:59 pm | फोटो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
Loading...