आजै बाँधीहाल्नुहोस् आफ्नो हातमा कालो धागो, यस्ता छन् फाईदा, यो जानेर तपाई आश्चर्यमा पर्नुहुन्छ
धर्म र अन्धबिश्वास एक अर्काको पारी-पुरक जस्तै हुन्छन । धर्म मान्नेहारुलाई यो विश्वाश र श्रद्दा हो भने नमान्नेहरुको लागि यो एक फगत अन्धबिश्वास । जसरी बच्चा बिरामी हुँदा कसैको नजर लाग्यो भन्यौ भने यो अन्धबिश्वास हो त्यस्तै वृद्दहरुले भन्ने गरेको शुभ कामकोलागी कालो कपडा लगाउनुहुदैन भन्ने कुरा पनि अन्धबिश्वास नै हो । तर यहाँ त्यस्तो धागोको बारेमा कुरा गरिदैछ जसलाई लगाउनेहारुले आफुमा नयाँ उर्जा आएको र बिग्रन लागेको काम पनि बनेको बताउछन साथी उनिहरुले भन्ने गरेका छन को यो लगाउदा अरु मान्छेहरुले उनिहरु पर्ती गर्ने गरेको व्यबहार पनि धेरै फरक हुन गएको छ ।
हात तथा गलामा कालो धागो : हामीहरुले देख्ने गरेका छौ कि बच्चाहरुलाई नकारात्मक उर्जाहरु बाट बच्चाउन हात वा घाटिमा कालो धागो वा हातमा कालो चुरा (छोरिहरुको लागि) लागाइदिने गरेको ।मान्छे हरुको मान्यता छ कि कालो बस्तु धरण् गर्दा सबै कालो सक्तिहरु उसबाट टाढा हुन्छ र उनिहरुलाई नराम्रो हुन पाउदैन । त्यस्तै कालो टिका गाजल वा ओधान को टिका आदी लगाएर मात्र आमाहरु बच्चालाई बहिर निकल्छन चहे सुकै जती अधुनिक होउन ।त्यसैले एक प्रकारले सबैले यसलाई मान्ने गरेका छन । र धर्म शास्त्रका अनुसार पनि हातमा वा गलामा कालो धागो वा निधार वा कन्ठमा कालो टिका लगाउनले खराब नजार राख्नेहारुको र काला सक्तिहरुको असर तपाईं सम्म आउन पाउदैन र तपाईं सुरिक्षित रहनु हुन्छ ।
शनिको दोसमा कालो धागो : अब कुरा गरौ बिज्ञान को । पस्चिमा बिज्ञान मा पनि कालो रङले उस्म(गर्मी वा घामको सबै किरण) सोक्छ भन्ने मन्याता छ । त्यसैले पनि खराब नजर वा खराब हावा कालो धागोमा अवशोवित हुन्छ । जसको प्रभाबले सरिरमा दुस्प्रभ आउन दिदैन । कालो धागोले हामीलाई सुरक्षा प्रदान गर्छ । यदी तपाईंलाई शनिको दोश छ भने आजै कालो धागो वा बस्त्र लगाउन सुरु गर्नुहोस् ।यसले शनिको प्रकोप बाट बचाउने काम गर्छ । कालो धागोले हामीलाई खराब शक्तिबाट बचाउनुको साथै मलामाल पनि गर्छ किनकी यसमा माहालक्ष्मीको आसिर्बाद प्राप्त छ ।
मालामाल गर्छ कालो धागोले : यसको लागि बजार बाट कालो रङको रेसमी वा कटनको धागो किन्नुहोस् र शनिबार वा मंगलबार को दिन पारेर त्यसमा ९ वटा गाठो बनाउनुहोस् अनी हनुमान जि को पाउमा चढाएको सिन्दुर त्यसमा लगाइ उक्त धागोलाई आफ्नो घरको मुल द्वार वा पैसा राख्ने ठाउमा राख्नुहोस् । यसले तपाईंमाथि महालक्ष्मीको कृपा प्राप्त हुनेछ र तपाईंलाई धनी बन्न कसैले रोक्न सक्दैन ।
September 27, 2018 2:33 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन