हजारौ सपना बोकेर विदेश गएका पाँच युवा एकैसाथ बाकसमा फर्किए !
7 years अगाडी
Susma Dhakal
वैदेशिक रोजगारीमा क्रममा मृत्यु भएका ५ नेपाली कामदारको शव बिहीबार त्रिभुवन विमानस्थलमा ल्याइएको छ । ती शवमध्ये ४ वटा मलेसिया र एक कतारबाट आएको हो ।
मलेसियामा मृत्यु भएका सर्लाहीका आइतसिंह गोले, नवलपरासीका दुर्गासिंह राना, रौतहटका धमेन्द्रशाह गुप्ता, सिराहाका रामकिशोर मण्डल र कतारमा मृत्यु भएका रौतहटका रामबाबु साह तेलीको शव आएको हो । ती शवको परिवारले जिम्मा लिएर आ-आफ्नो गाँउ लिएर जाने तयारी भइरहेको छ । वैदेशिक रोजगार व्यवस्थापन बोर्डले शवलाई घरसम्म लैजाने व्यवस्था गरेको छ ।
September 28, 2018 11:07 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
Loading...