यी ५ राशिका केटाहरुले सधै पाउँछन् प्रेममा धोका !
प्रेममा धोका खानु आजकालका युवा युवतीमा कुनै अचम्मको कुरा होइन। आजको युवा पुस्तामा प्रेममा धोका खानु अर्थात प्रत्येक दिन ‘प्याचअप’ र ‘ब्रेकअप’ हुनु धेरै सामान्य कुरा हो। तर यसको अर्थ यो होइन कि आजकल कुनै पनि साँचो माया गर्ने मान्छे छैन। तर प्रायः यी साँचो माया गर्ने मान्छेले जसरी पनि मायामा धोका पाउँछन्। अहिले प्रचलन यस्तो बस्यो की आजकल जसलाई पनि जो कसै न कसैले धोका दिन्छन् ।
यसैले आज साँचो माया गर्नेहरूले पनि आफ्ना साथीहरूलाई शंका गर्नु पर्ने अवस्था सिर्जित भएको छ। नतिजाको रूपमा यसले सम्बन्धमा खटपट ल्याउन थाल्छ। आज हामी तपाईलाई पाँच राशिका केटाहरुको बारेमा बताउन जाँदैछौं । ज्योतिष बिज्ञान अनुसार प्राय: यी राशी हुने पुरुषलाई प्रेममा धोका मिल्छ। याद गर्नुहोस् कि यी राशि को मान्छेले आफ्नो सम्बन्ध र प्रेममा पूर्ण विश्वास राख्नुपर्छ नत्र सम्बन्ध जहिले पनि टुट्न सक्छ । किनकि कुनै पनि मानिस सतप्रतिशत सहि या सम्पन्न कहिल्यै हुँदैन। उसमा केहि न केहि कमि अ अवस्य पनि हुन्छ।
मेष राशि : यो राशिको मानिसहरूले सधै आफ्नो प्रेमिकालाई साँचो माया गर्छन्। तर भाग्यले उनीहरुबाट केही अरु नै आशा गर्दछ। विशेषगरी मेष राशिका केटाहरूले आफ्नो प्रेमिकालाई माया गर्छन्। तर उनीहरूलाई कदम कदममा धोका र अपमान भोग्नु पर्छ।
मिथुन राशि : यस राशिका पुरुषहरु सबै भन्दा बढी फ्रड (झुठा) हुन्छन्। उनीहरु आफ्नो प्रेमिकाको सबै साथीहरूसँग कुराकानी गर्छन्। तर उनीहरु जोसँग माया गर्छन् उनीहरुका लागि जे गर्न पनि तयार हुन्छन्। तर दुर्भाग्यवश, यस राशिको केटाहरुको प्रेमिकाले उनीहरुको जिस्किने बानीलाई मध्यनजर गरेर कहिले पनि यसलाई १०० प्रतिशत मनन गर्न सक्दैनन्। त्यसकारण यस राशिका केटाहरुले प्रेममा धोका पाउँछन् ।
कन्या राशि : यस राशिकाका पुरुषहरुले तर्क (लोजिक) लाई धेरै मान्छन्। उनीहरु भावनात्मक विषयमा कमजोर हुन्छन्। जहिले पनि प्रेम सम्बन्धमा प्रेमीले प्रेमिका र प्रेमिकाले प्रेमीलाई सानो भन्दा सानो कुराहरु शेयर गर्नु पर्छ । यदि कुनै कुरा लुकाईयो र पछि कारणबस आफ्नो कुरा फुस्कियो भने त्यसले सम्बन्धमा समस्या पैदा गरिदिन्छ। त्यसैले पनि सम्बन्ध तोडिने सम्भावना प्रबल हुन्छ ।
धनु राशि : धनु राशिका मानिसहरूले एक्सन र रोमान्सलाई बढी मनपराउछन्। तर यी राशीका पुरुषहरू आफ्नो बेडरूम र आफ्नो प्रेमिकाको अगाडी कमजोर हुने गर्छन्। उनीहरू रोमान्सलाई त्यो स्तर सम्म पुर्याउन असफल हुन्छन्। जतिसम्म कि उनिहरुको प्रेमिकाले आशा गरेका हुन्छन्। यसका कारण, उनीहरूको पार्टनर असन्तुष्टी भएर तिनीहरूलाई धोका दिन्छन् ।
कुम्भ राशि : यस राशिका पुरुष जोशीला हुन्छन् र उनीहरू आफ्नै संसारमा हराएका हुन्छन्। अन्तमा, तिनीहरूका पार्टनरले तिनीहरू लाई छोड्छन्। उनीहरूले यी कुराहरू ठीक गर्न पनि प्रयास गर्दैनन्। तर त्यतिबेला यो ढिला भैसकेको हुन्छ ।
September 30, 2018 1:45 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन