नेकपा विवाद–माधव नेपाल समूहकाे तयारी यस्ताे छ
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, १६ असोज । नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल निकट केन्द्रीय सदस्यहरुले नेतृत्व नसच्चिए देशव्यापी जागरण अभियान चलाउने निश्कर्ष निकालेको छ । ‘पार्टी नेतृत्व समेत रहनुभएका प्रधानमन्त्रीले विधि र प्रक्रियाअअनुसार पार्टी सञ्चालन गर्नेभन्दा पनि एकलौटी ढंगले अघि बढ्ने देखियो ।’
भेलाको संयोजनकर्तामध्येका केन्द्रीय सदस्य जगन्नाग खतिवडाले भने, ‘नेतृत्व सच्चिएन भने देशभर सर्वसत्तावादी चरिणविरुद्ध कार्यकर्ताहरुलाई सचेत र संगठीत पार्ने, सचिवालय र स्थायी कमिटीमा रहेका नेताहरुलाई अडानका साथ बैठकमा प्रस्तुत हुन दवाव दिने, देशभर भ्रष्टाचार र कुशासनविरुद्ध आम जागरण पैदा गर्ने निष्कर्षमा पुगेका छौं ।’
October 2, 2018 11:16 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
Loading...