बजन बढेर हैरान पार्यो ? साँझ बिहान यी १० चीज खानुहोस्, हुनेछ पूरै स्लिम
एजेन्सी । हरेक दिन बिहान उठेर यो तय गर्न मुस्किल छ की कस्तो खाजा खाँदा पेट भरियोस र दिनभरका लागि क्यालोरी मिल्नुका साथै वजन पनि कम होओस्। हरेक दिन बिहान यस्तो नास्ताको सेवन गर्नुहोस्, जसबाट भरपूर मात्रामा एनर्जी पाइयोस् र साथसाथ वजन पनि बढी नहोओस्। आज हामी तपाईलाई विहानको खाजामा के खाँदा वजन कम गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिदैछौँ।
१) यदी गर्मीमा बिहान खाजामा दही सेवन गर्दा कम क्यालोरीमा कम वजन बढाउनका लागि राम्रो विकल्प बन्ने गर्दछ। यदी दहीमा केही फल मिलाएर खाँदा अझ फाइदाजनक हुने गर्दछ।
२) हरेक बिहान खाजामा भिजाएको चना खाँदा फाइबर र प्रोटीन प्राप्त हुने गर्दछ।
३) बिहान खाजामा हल्का र स्वास्थ्यका लागि भरपूर बनाउन चाहनुहुन्छ भने एउटा अण्डा र एउटा सुन्तला खानु राम्रो मानिन्छ। यसले वजन पनि बढाउँदैन।
४) जुन व्यक्तिले वजन घटाउन चाहनुहुन्छ ती व्यक्तिले बिहान खाजामा चीज र स्याउ सेवन गर्नु राम्रो मानिन्छ। यसमा भरपूर मात्रामा फाइबर र कम मात्रामा क्यालोरी प्राप्त हुने गर्दछ।
५) यदी तपाई बिहानको समयमा पनिर र केराको सेवन गर्न सक्नुहुनेछ। यो पनि वजन कम गर्नमा निकै लाभदायिक हुने गर्दछ।
६) बिहान खाजामा दुई वटा उमालेको अण्डा खान खान सक्नुहुनेछ। यसले वजन बढ्न दिदैन र दिनभर शक्ति दिने गर्दछ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन