सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरै भेला हुन राेक, होटेल–रेस्टुरेन्ट बिहान ८ देखि बेलुका ८ बजेसम्म मात्रै खाेल्न पाइने
काठमाण्डौ – कोरोना सङ्क्रमण बढेसँगै सरकारले जोखिम न्यूनीकरणका लागि विभिन्न आदेश जारी गरेको छ । सोमवार (आज) बसेको मन्त्रिपरिषद् बैठकले…