Monday 3rd November 2025

स्पेनको भ्यालेन्सिया क्षेत्रमा भीषण आगलागी, ३ हजार हेक्टर क्षेत्रफल जङ्गल नष्ट

स्पेनको भ्यालेन्सिया क्षेत्रमा भीषण आगलागी भइरहेको छ । हिजो शनिवारदेखि विशाल जङ्गलमा सुरु भएको आगलागीले अहिलेसम्म तीन हजार हेक्टर क्षेत्रफल जलेर…




राजनीति

चलचित्र

कुवेतमा नेपाली चलचित्र ‘अगस्त्य’ मार्च १४ बाट प्रदर्शन हुने भएको छ

2 years अगाडी

कुवेत / मार्च ७ तारिखवाट चलचित्रलाई प्रदर्शन गर्ने गरि तयारी गरिएको भएपनि प्राबिधीक कारणवस प्रदर्शन मिति सर्न गएको निरेम प्रोडक्सनका प्रेम कुमार जिमिले जानकारी दिएका छन । विदेशमा २ सय भन्दा बढी शो हुन लागेको चलचित्र अगस्त्यको मध्येपूर्वको प्रदर्शन अधिकार सेभेन सिस कम्पनी अन्तरग रहेको छ । कुवेतका लागी सेभेन सिसको सहकार्यमा निरेम प्रोडक्सनले नेपाली चलचित्रहरु प्रदर्शन गर्दै आइरहेको छ…

खेलकुद

कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा

3 days अगाडी

कुवेत"आपसी एकता हाम्रो उद्देश्य, समृद्धी समाज निर्माण गर्ने हाम्रो लक्ष्य" भन्ने मुल नाराका साथ कुवेतको नेपाली समाजमा सन २०१७ देखी कृयाशिल रहँदै आएको संस्था नुवाकोट धादिङ रसुवा समाज, कुवेतले आगामी १४ नोभेम्बर २०२५ शुक्रबारका दिन नेपाल र भुटान दुई राष्ट्रका टिमहरुलाई सहभागी गराई ब्रिहत दोश्रो फुटबल टुर्नामेण्टको आयोजना गर्ने घोषणा गरेको छ। टुर्नामेण्ट सम्बन्धी धेरै पहिला नै मिडियाबाजी गरेको भए…

फोटो ग्यालरी